Posts

अन्तर्राष्ट्रिय संघ संस्था सम्बन्धी महत्त्वपूर्ण प्रश्नहरु ।

 अन्तर्राष्ट्रिय संघ संस्था सम्बन्धी  २३३ वटा  प्रश्नहरु ❤️🙏 ➖➖➖➖➖➖➖➖➖➖➖➖➖ १) संयुक्त राष्ट्र संघको स्थापना कहिले भयो ? ✔️सन् १९४५ अक्टुवर २४ २) संयुक्त राष्ट्र संघको सूची अनुसार भूपरिवेष्ठित राष्ट्रको सूचीमा कति राष्ट्र छन् ? ✔️३१ ३) Structural Adjustment Programmed (SAP) कार्यक्रम सञ्चालन गर्ने संस्था कुन हो ? ✔️विश्व वैंक ४) संयुक्त राष्ट्रसंघद्वारा सन्् १९७४ लार्ई कुन वर्षको रूपमा मनाइयो ? ✔️विश्व जनसंख्या वर्ष ५) अन्तर्राष्ट्रिय न्यायालयको प्रधान कार्यालय कहाँ छ ? ✔️हेग ६) संयुक्त राष्ट्र संघको सूचीमा अल्प विकसित समूहमा कति राष्ट्र छन् ? ✔️४६ ७) संयुक्त राष्ट्रसंघका महासचीवले भाग लिन नपाउने संयुक्त राष्ट्र संघको अंग कुन हो ? ✔️अन्तर्राष्ट्रिय न्यायालय ८) विश्व हुलाक संघ (Universal Postal Union) को नेपालले कहिले सदस्यता प्राप्त ग¥यो ? ✔️वि.सं. २०१३ १०) संयुक्त राष्ट्रसंघको झण्डा कहिलेदेखि प्रचलनमा ल्याइयो ? ✔️सन् १९४७ अक्टोवर २० देखि ११) संयुक्त राष्ट्रसंघ अन्तर्गत आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को क्षेत्रीय कार्यालय कतिवटा छन् ? ✔️५ वटा १२) संयुक्त राष्ट्रसंघको ...

महत्त्वपूर्ण जिकेहरु एकैठाउमा पढ्नुहोस ।

Image
महत्त्वपूर्ण जिकेहरु एकैठाउमा  ======================== #स्थानीय तह संख्या #. महानगरपालिका➥➥➥ ६ #. उपमहानगरपालिका➥➥➥ ११ #. नगरपालिका➥➥➥२७६  #. गाउँपालिका➥➥➥ ४६० #. वडा संख्या➥➥➥ ६७४३ #. जम्मा स्थानीय तह➥➥➥ ७५३ #जनसंख्याको आधारमा ठुला #. महानगरपालिका➥➥➥ काठमाडौ #. उपमहानगरपालिका➥➥➥ जनकपुर, धनुषा #. नगरपालिका➥➥➥ मेचिनगर, झापा #. गाउँपालिका➥➥➥ राप्तिसोनारी, बाँके #जनसंख्याको आधारमा साना #. महानगरपालिका➥➥➥ विराटनगर म.न.पा #. उपमहानगरपालिका➥➥➥ जितपुर सिमारा, बारा #. नगरपालिका➥➥➥ ठुलोभेरी, डोल्पा #. गाउँपालिका➥➥➥नारफु, मनाङ   #क्षेत्रफलको आधारमा ठुला #. महानगरपालिका➥➥➥ लेखनाथ महानगरपालिका, कास्कि #. उपमहानगरपालिका➥➥➥ घोराही, दाङ #. नगरपालिका➥➥➥ सितगंगा, अर्घाखाँची #. गाउँपालिका➥➥➥ नाम्खा, हुम्ला #क्षेत्रफलको आधारमा साना #. महानगरपालिका➥➥➥ललितपुर #. उपमहानगरपालिका➥➥➥नेपालगन्ज, बाँके #. नगरपालिका➥➥➥भक्तपुर #. गाउँपालिका➥➥➥परवानिपुर, बारा #नेपालको संबिधान अनुसारका जिल्लाहरू #. प्रदेश नं. १➥➥➥ १४ वटा #. प्रदेश नं. २➥➥➥ ८ वटा #. प्रदेश नं. ३➥➥➥ १३ वटा #. प्रदेश नं. ४➥➥➥११ वटा #. प्र...

सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धि मुद्दाको फैसला आउदो मङ्गलबार सुनाउदै ।

Image
  सर्वोच्च अदालतले आज आइतवार सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आउँदाे मङ्गलवार सुनाउने भएको छ ।  कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको संवैधानिक इजलासले याे फैसला सुनाउने भएको हो ।  सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार यही भदौ ७ गते मङ्गलवारका दिन निर्णय सुनाउने मिति तय भएको हो । यसअघि यही भदौ १ गते आजका लागि निर्णय सुनाउने मिति तय गरिएको थियो ।  कर्मचारी समायोजनसम्बन्धी ९९ थान रिट निवेदनमा गएकाे साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि आज मिति तोकिएको थियो । यो मुद्दामा फैसला नहुँदा सङ्घ, प्रदेश र पालिकामा कर्मचारी समायोजन अन्योलमा परेको छ