अन्तर्राष्ट्रिय संघ संस्था सम्बन्धी महत्त्वपूर्ण प्रश्नहरु ।
अन्तर्राष्ट्रिय संघ संस्था सम्बन्धी २३३ वटा प्रश्नहरु ❤️🙏 ➖➖➖➖➖➖➖➖➖➖➖➖➖ १) संयुक्त राष्ट्र संघको स्थापना कहिले भयो ? ✔️सन् १९४५ अक्टुवर २४ २) संयुक्त राष्ट्र संघको सूची अनुसार भूपरिवेष्ठित राष्ट्रको सूचीमा कति राष्ट्र छन् ? ✔️३१ ३) Structural Adjustment Programmed (SAP) कार्यक्रम सञ्चालन गर्ने संस्था कुन हो ? ✔️विश्व वैंक ४) संयुक्त राष्ट्रसंघद्वारा सन्् १९७४ लार्ई कुन वर्षको रूपमा मनाइयो ? ✔️विश्व जनसंख्या वर्ष ५) अन्तर्राष्ट्रिय न्यायालयको प्रधान कार्यालय कहाँ छ ? ✔️हेग ६) संयुक्त राष्ट्र संघको सूचीमा अल्प विकसित समूहमा कति राष्ट्र छन् ? ✔️४६ ७) संयुक्त राष्ट्रसंघका महासचीवले भाग लिन नपाउने संयुक्त राष्ट्र संघको अंग कुन हो ? ✔️अन्तर्राष्ट्रिय न्यायालय ८) विश्व हुलाक संघ (Universal Postal Union) को नेपालले कहिले सदस्यता प्राप्त ग¥यो ? ✔️वि.सं. २०१३ १०) संयुक्त राष्ट्रसंघको झण्डा कहिलेदेखि प्रचलनमा ल्याइयो ? ✔️सन् १९४७ अक्टोवर २० देखि ११) संयुक्त राष्ट्रसंघ अन्तर्गत आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को क्षेत्रीय कार्यालय कतिवटा छन् ? ✔️५ वटा १२) संयुक्त राष्ट्रसंघको ...