महत्त्वपूर्ण जिकेहरु एकैठाउमा पढ्नुहोस ।


महत्त्वपूर्ण जिकेहरु एकैठाउमा 

========================

#स्थानीय तह संख्या

#. महानगरपालिका➥➥➥ ६

#. उपमहानगरपालिका➥➥➥ ११

#. नगरपालिका➥➥➥२७६ 

#. गाउँपालिका➥➥➥ ४६०

#. वडा संख्या➥➥➥ ६७४३

#. जम्मा स्थानीय तह➥➥➥ ७५३


#जनसंख्याको आधारमा ठुला

#. महानगरपालिका➥➥➥ काठमाडौ

#. उपमहानगरपालिका➥➥➥ जनकपुर, धनुषा

#. नगरपालिका➥➥➥ मेचिनगर, झापा

#. गाउँपालिका➥➥➥ राप्तिसोनारी, बाँके


#जनसंख्याको आधारमा साना

#. महानगरपालिका➥➥➥ विराटनगर म.न.पा

#. उपमहानगरपालिका➥➥➥ जितपुर सिमारा, बारा

#. नगरपालिका➥➥➥ ठुलोभेरी, डोल्पा

#. गाउँपालिका➥➥➥नारफु, मनाङ

 

#क्षेत्रफलको आधारमा ठुला

#. महानगरपालिका➥➥➥ लेखनाथ महानगरपालिका, कास्कि

#. उपमहानगरपालिका➥➥➥ घोराही, दाङ

#. नगरपालिका➥➥➥ सितगंगा, अर्घाखाँची

#. गाउँपालिका➥➥➥ नाम्खा, हुम्ला


#क्षेत्रफलको आधारमा साना

#. महानगरपालिका➥➥➥ललितपुर

#. उपमहानगरपालिका➥➥➥नेपालगन्ज, बाँके

#. नगरपालिका➥➥➥भक्तपुर

#. गाउँपालिका➥➥➥परवानिपुर, बारा


#नेपालको संबिधान अनुसारका जिल्लाहरू

#. प्रदेश नं. १➥➥➥ १४ वटा

#. प्रदेश नं. २➥➥➥ ८ वटा

#. प्रदेश नं. ३➥➥➥ १३ वटा

#. प्रदेश नं. ४➥➥➥११ वटा

#. प्रदेश नं. ५➥➥➥ १२ वटा

#. प्रदेश नं. ६➥➥➥१० वटा

#. प्रदेश नं. ७➥➥➥ ९ वटा

#. जम्मा➥➥➥ ७७ वटा


#स्थानीय तह अनुसार केही बिशेष जिल्ला

#. धेरै नगरपालिका भएको जिल्ला➥➥➥ रौतहट (१६)

#. बढी गाउँपालिका भएको जिल्ला➥➥➥धादिङ

#. बढी स्थानीय तह भएको जिल्ला ➥➥➥सर्लाही (२०)

#. कम स्थानीय तह भएको जिल्ला➥➥➥ पूर्वी रुकुम (३)

#. गाउँपालिका विहिन जिल्ला➥➥➥काठमाडौ र भक्तपुर (२वटा)


#नेपालमा रहेकका ८००० मिटर भन्दा अग्ला हिमालहरु

✔ सगरमाथा➥➥➥८८४८ मिटर

✔कन्चंजघा ➥➥➥८५८६ मिटर

✔ ल्होत्से ➥➥➥८५१६ मिटर

✔ मकालु ➥➥➥८४६३ मीटर

✔ चोयु ➥➥➥८२०१ मिटर

✔ धौलागिरी➥➥➥८१६७ मिटर

✔ मनास्लु ➥➥➥८१६३ मिटर

✔ अन्न्पूर्ण➥➥➥८०९१ मिटर


#बिभिन्न नदीका उद्गमस्थलहरु

✔ बागमती➥➥➥बागद्वार

✔ तामाकोशी ➥➥➥ तिब्बत

✔ कर्णाली ➥➥➥तिब्बत

✔ कालिगण्डकी➥➥➥ मुस्ताङ लेक

✔ सेती नदि ➥➥➥सैपाल हिमाल

✔ मेची ➥➥➥लाली खर्क

✔ सानो भेरी ➥➥➥धौलागिरी हिमाल

✔ कमला ➥➥➥ सिन्धुली गढी

✔ बुढीगण्डकी➥➥➥ गणेश हिमाल

✔ सुनकोशी ➥➥➥तिब्बत

✔ अरुण ➥➥➥तिब्बत

✔ महाकाली ➥➥➥अपि हिमाल

✔ कन्काई➥➥➥महाभारत पर्वत

✔ त्रिशुली➥➥➥ तिब्बत

✔ ठुलो भेरी➥➥➥ दूधकुण्ड

✔ झीम्रुख➥➥➥गौमुखी


#नदि तथा नदीका सहायक नदीहरु

✔ कोशी ➥➥➥सुनकोशी, दुधकोशी, तामाकोशी , अरुण , तमोर , लिखु , इन्द्रावती

✔ सप्तगण्डकी ➥➥➥बुढीगण्डकी, कालीगण्डकी, सेतीगण्डकी, मादी , दरौदी, त्रिशुली, मर्स्याङ्दी

✔ कर्णाली➥➥➥हुम्ला कर्णाली, मुगु कर्णाली, ठुलो भरी, सानो भेरी , सेती , तिला, बुढी गंगा


#कुन नदीलाई भारतमा प्रबेस गरेपछि कुन नामले चिनिन्छ ?

✔ कर्णाली➥➥➥घाघरा

✔ महाकाली ➥➥➥सारदा

✔ कोशी ➥➥➥दामोदर

✔ कन्काई➥➥➥ विरिग

✔ मेची ➥➥➥महानन्दा

✔ बबई ➥➥➥सरयु


#नेपालका नदि किनारमा रहेका प्रमुख स्थानहरु

✔ काठमाण्डौ➥➥➥बागमती

✔ जुम्ला ➥➥➥तीला

✔ तौलिहवा➥➥➥बाणगंगा

✔ धनगढ़ी➥➥➥मोहना

✔ महेन्द्रनगर➥➥➥महाकाली

✔ बुटवल ➥➥➥ तिनाउ

✔ बारा➥➥➥लालबकैया

✔ तुल्सीपुर➥➥➥पातुखोला

✔ गमगढी➥➥➥मुगु कर्णाली

✔ बिराटनगर➥➥➥ बक्राहा

✔ जोमसोम ➥➥➥कालीगण्डकी

✔ वीरेन्द्रनगर➥➥➥ निकासखोला

✔ धनुषा➥➥➥हर्दीनाथ

✔ पोखरा ➥➥➥सेती

✔ बेसीसहर➥➥➥मर्स्याङ्दी

✔ दुनै ➥➥➥ठुलो भेरी


#नेपालका केहि नदीहरुको सस्कृत नाम

✔ अरुण ➥➥➥महाप्रभा

✔ मादी ➥➥➥माण्डवी

✔ सुनकोशी➥➥➥शुभश्रवा

✔ सेतीगण्डकी➥➥➥शुक्लगंगा

✔ त्रिशुली➥➥➥त्रिशुलगंगा

✔ मनोहरा➥➥➥मणिमति

✔ दरौदी➥➥➥विस्वधारा

✔ कर्णाली➥➥➥पंचेश्वर

✔ धोबीखोला ➥➥➥रुद्रमती

✔ दुधकोशी➥➥➥भद्रावती

✔ तमोर ➥➥➥दुख:धी

✔ चेपे ➥➥➥चम्पावती

✔ ककुमती➥➥➥कर्मनशा

✔ राप्ती ➥➥➥अचिरावती 


#नेपालका बिभिन्न जिल्लामा रहेका तालहरु

✔ पाल्पा ➥➥➥सुके ताल , सत्यवती ताल , नन्दन ताल

✔ चितवन➥➥➥ विसहजार ताल , कसरा ताल ,नन्दभाउजु ताल , गडुवा ताल , मजुरा ताल ,

✔ कास्की ➥➥➥फेवा ताल , रुपा ताल , बेगनास ताल , बढुवा ताल , मैदी ताल

✔ पर्वत➥➥➥ खरिबराह ताल

✔ म्याग्दी.............. भाले बास्ने ताल

✔ बाग्लुङ➥➥➥रुद्र ताल , जलपा ताल ,

✔ डोल्पा ➥➥➥ से✔फोक्सुण्डो ताल , जगदुल्ला ताल

✔ रसुवा➥➥➥गोसाइँकुण्ड, भैरब कुण्ड, सरस्वती कुण्ड, नाग कुण्ड ,

✔ दाङ➥➥➥ किचकनी दह , भोटे दह ,

✔ उदयपुर➥➥➥सिम्जे ताल , जलजले पोखरी

✔ रुपन्देही ➥➥➥ गजेडी ताल

✔ मोरङ➥➥➥चुली पोखरी

✔ रामेछाप ➥➥➥दिमी पोखरी

✔ बारा ➥➥➥कामना दह

✔ मुगु ➥➥➥रारा ताल, छायानाथ दह

✔ मुस्ताङ➥➥➥ दामोदर कुण्ड

✔ डोटी➥➥➥ सुन दह , खप्तड ताल

✔ इलाम ➥➥➥ माइपोखरी

✔ सल्यान➥➥➥ कुभिन्डे दह

✔ सुर्खेत ➥➥➥बुलबुल ताल , सिम्रि दह , मुरली दह

✔ जुम्ला➥➥➥गिरि दह , शेख दह ,

✔ बझाङ ➥➥➥ सुर्मा सरोबर

✔ पाचथर ➥➥➥जोर पोखरी

✔ कंचनपुर➥➥➥ बेतकोट ताल , झिल्मिला ताल , रानी ताल ,

✔ सिरहा ➥➥➥पातारी पोखरी

✔ ओखलढुंगा➥➥➥दूध कुण्ड

✔ रुकुम➥➥➥रुकुमकोट दह


#नेपालका प्रमुख झरनाहरु 

✔ ह्यातुङ झरना➥➥➥ तेह्रथुम ३६५ मिटर नेपालको सबैभन्दा अग्लो झरना

✔ तिपताल झरना ➥➥➥ताप्लेजुङ

✔ ओडारी खोलाको झरना.................... १५६ मिटर उदयपुर

✔ पोकली झरना ➥➥➥९१.४४ मिटर ओखलढुंगा

✔ रुप्से झरना ➥➥➥म्याग्दी

✔ सुलिगाढ़ झरना ➥➥➥ १६८ मिटर डोल्पा

✔ सेती नदीको झरना➥➥➥बझाङ

✔ द्वारिका खोलाको झरना➥➥➥दैलेख

✔ खहरे खोला झरना ➥➥➥धादिङ

✔ सोताखोला झरना➥➥➥अर्घाखाँची

✔ छहरे ➥➥➥पाल्पा


#नेपालमा खनिज पदार्थ पाइने स्थानहरु

✔ स्लेट ➥➥➥बन्दीपुर तथा बागमती , लुम्बिनी , गण्डकी , जनकपुर

✔ तामा ➥➥➥कुलेखानी , बन्दीपुर , बैतडी , मकवानपुरको चिसापानी , सल्यान , मार्मा दार्चुला , धनकुटा , आदी

✔ सुन ➥➥➥कालीगण्डकी , बुढीगण्डकी, सुनकोशी , रिउखोला

✔ नुनाखानी➥➥➥मुस्ताङको थाकखोला

✔ गेरु➥➥➥सिन्धुपाल्चोकको चौतारा

✔ सिसा ➥➥➥गणेश हिमाल , फुलचोकी , बैतडी , रसुवा आदी

✔ कोइला ➥➥➥ दाङ, कैलाली , सल्यान , आदी

✔ चादी ➥➥➥बाग्लुङ , फूलचोकी

✔ सोडा ➥➥➥सल्यान , डोटी

✔ खरी ➥➥➥ डडेलधुरा , गोरखा ,

✔ पेट्रोलियम➥➥➥दैलेख , नेपालगञ्ज , दाङ , प्यूठान , धनगढ़ी , आदी

✔ फलाम➥➥➥बझाङ , फुलचोकी , प्यूठान , कुलेखानी , आदी

✔ जस्ता➥➥➥फुलचोकी , धादिङ , रसुवा , नुवाकोट , आदी

✔ निकेल➥➥➥रामेछाप , धनकुटा , आदी

✔ गन्धक ➥➥➥बराह क्षेत्र, चिसापानीगढी

✔ कोबाल्ट➥➥➥पाल्पा , धनकुटा , गुल्मी , आर्घाखाची

 

#कुन ठाँउ केका लागि प्रख्यात

✔माटाका भाँडा➥➥➥भक्तपुर

✔राडीपाखी➥➥➥ओखलढुगां, बाग्लुङ , तेह्रथुम, भोजपुर

✔ताप्के➥➥➥विरगञ्ज, पर्सा

✔तरकारी➥➥➥ ठिमी, भक्तपुर

✔भादगाउँले कालोटोपी➥➥➥भक्तपुर

✔तेल➥➥➥खोकना

✔गैँडा, हात्ती➥➥➥चितवन

✔कफी➥➥➥गुल्मी

✔ खुकुरी➥➥➥भोजपुर, आठराई

✔च्याखुरा➥➥➥पिपलबोट गोरखा

✔चिउरा➥➥➥टिकनीबोडे

✔शालिग्राम➥➥➥कालीगल्डकी

✔ अम्बा➥➥➥घुनीबेसी

✔ छाला➥➥➥दैलेख

✔ कपास➥➥➥ बाँके , बर्दिया , दाङ

✔ तोरी➥➥➥चितवन

✔ अदुवा➥➥➥ मालनेटा, सल्यान

✔ असल सख्खर➥➥➥ बैतडी

✔ सुन्तला➥➥➥धनकुटा, पोखरा , स्याङ्जा

✔उखु➥➥➥ घुनीबेसी

✔सानु दुधालु गाई➥➥➥ अछाम

✔ चामल➥➥➥ सिकरबेसी, नुवाकोट

✔दहि➥➥➥ भक्तपुर

✔करुवा, अम्खोरा➥➥➥ पाल्पा

✔गलबन्द➥➥➥ कास्की

✔घरबुना कपडा➥➥➥ कीर्तिपुर

✔काठको ठेकी➥➥➥ मकवानपुर

✔स्याउ➥➥➥मुस्ताङ , जुम्ला , हुम्ला

✔ हुक्काको नली➥➥➥बागलुङ, डोटी

✔मुला➥➥➥चित्लाङ

✔नासपति➥➥➥ फर्पिङ

✔ दुम्जाली खाडी➥➥➥दुम्जा

✔ चिया➥➥➥ इलाम, झापा

✔ माछा➥➥➥बाह्रबिसे , कुलेखानी

✔ चाकु➥➥➥टोखा, काठमाडौँ

✔खाना खाने होटलः➥➥➥मुग्लिङ


#प्रमुख भन्ज्याङहरु

✔चाबुक भन्ज्याङ➥➥➥५९६९ मिटर उचाई ➥➥➥ताप्लेजुङ

✔तिपताला भन्ज्याङ➥➥➥५०९५ मिटर उचाई➥➥➥ताप्लेजुङ

✔उम्बक भन्ज्याङ➥➥➥५२३० मिटर उचाई ➥➥➥संखुवासभा

✔ग्याला भन्ज्याङ➥➥➥५३७५ मिटर उचाई➥➥➥गोरखा

✔लार्के भन्ज्याङ ➥➥➥५१०५ मिटर उचाई➥➥➥गोरखा

✔पोपटी भन्ज्याङ➥➥➥४२०० मिटर उचाई ➥➥➥संखुवासभा

✔उराई भन्ज्याङ➥➥➥५२०७ मिटर उचाई➥➥➥बझाङ

✔टिंकर भन्ज्याङ ➥➥➥५२५८ मिटर उचाई ➥➥➥दार्चुला

✔सर्पे भन्ज्याङ ➥➥➥५०१२ मिटर उचाई ➥➥➥हुम्ला

✔लाप्चे भन्ज्याङ➥➥➥५०१८ मिटर उचाई➥➥➥हुम्ला

✔याला भन्ज्याङ ➥➥➥५४२५ मिटर उचाई➥➥➥डोल्पा

✔नाम्जा भन्ज्याङ➥➥➥४९८६ मिटर उचाई➥➥➥मुगु

✔आररिम भन्ज्याङ➥➥➥५४२५ मिटर उचाई➥➥➥डोल्पा

✔चिमाला भन्ज्याङ➥➥➥५०९२ मिटर उचाई➥➥➥हुम्ला

✔पिण्डु भन्ज्याङ➥➥➥५६०० मिटर उचाई➥➥➥डोल्पा

✔रागला भन्ज्याङ➥➥➥५०६७ मिटर उचाई➥➥➥संखुवासभा

✔झुमा कोदारी भन्ज्याङ➥➥➥१६६९ मिटर उचाई➥➥➥सिन्धुपाल्चोक

✔छिरनचोभा भन्ज्याङ➥➥➥४३८७ मिटर उचाई➥➥➥संखुवासभा

✔मारिम भन्ज्याङ ➥➥➥५४८८ मिटर उचाई ➥➥➥डोल्पा

✔थापले भन्ज्याङ➥➥➥५१०४ मिटर उचाई➥➥➥गोरखा


#नेपालमा सबभन्दा ठुलो

✔ दरबार ➥➥➥सिहदरबार

✔ नदी ➥➥➥सप्तकोशी

✔ मन्दिर ➥➥➥जानकी मन्दिर

✔ सिचाई ➥➥➥बागमती

✔ रंगशाला ➥➥➥दशरथ रंगशाला

✔ आरक्ष ➥➥➥ढोरपाटन ( १३२५ वर्ग.किलोमिटर )

✔ राष्ट्रिय निकुञ्ज ➥➥➥शे-फोक्सुण्डो

✔ पुस्तकालय➥➥➥त्रि.वि को पुस्तकालय

✔ दूतावास➥➥➥रसिया

✔ गुफा➥➥➥सिद्ध गुफा ( तनहु )

✔ पक्कि पुल➥➥➥महेन्द्र राजमार्गमा पर्ने ११३०.८ मिटरको महुली पुल

✔ स्तुप ➥➥➥बौद्ध स्तूप

✔ घण्टा ➥➥➥हनुमानढोका अगाडी रहेको

✔ नगरपालिका➥➥➥काठमाण्डौ ( वडाका आधारमा )


#नेपालमा सबै भन्दा बढी

✔ गजुर भएको मन्दिर➥➥➥किस्न मन्दिर पाटन ( २१ गजुर )

✔ पुरानो मुर्ति➥➥➥बिरुपाक्ष

✔ गर्मि हुने ठाउ➥➥➥नेपालगञ्ज

✔ बर्सा हुने ठाउ ➥➥➥लुम्ले ( कास्की )

✔ जाडो हुने ठाउँ ➥➥➥ मुस्ताङ

✔विमानस्थल भएको जिल्ला ➥➥➥सोलुखुम्बु

✔ गुम्बा भएको जिल्ला➥➥➥सोलुखुम्बु


#कुन जिल्लाको विशेषता के

✔ एग बास्केट ➥➥➥चितवन

✔ नेपालको मरभूमि➥➥➥मुस्ताङ

✔ नेपालको जस्तै नक्सा भएको जिल्ला ➥➥➥बाग्लुङ

✔ माथिल्लो सगरमाथा ➥➥➥सोलुखुम्बु ,ओखलढुंगा र खोटाङ

✔ झोलुगे पुलको जिल्ला➥➥➥बाग्लुङ

✔ तीनतिर बाट नदीले सिमाना छुट्याइएको जिल्ला ➥➥➥ओखलढुंगा

✔ ज्वालामुखीको चिन्ह भएको जिल्ला ➥➥➥दैलेख

✔ ५२ पोखरी ५३ टाकुरी भएको जिल्ला➥➥➥ रुकुम  


#स्थानीय तह सम्बन्धी विशेष जानकारी

👉२०७३ फागुन २२➖नेपाल सरकारले ७४४ वटा स्थानीय तह कायम गर्ने निर्णय,


👉२०७३ फागुण २७➖७४४ वटा स्थानीय तह रहने राजपत्रमा सूचना प्रकाशन,


👉२०७४ साउन ३१➖सरकारले २ नं. प्रदेशका ८ वटा जिल्लामा ९ वटा स्थानीय तह थप गरी ७५३ वटा स्थानीय तह भएको घोषणा,


👉२०७४ जेठ १७➖मोरङको विराटनगर र पर्साको वीरगञ्जलाई महानगरपालिका बनाउने निर्णय,


👉२०७४ भाद्र ४➖सरकारले ७५३ वटा स्थानीय तह कायम भएको सूचना राजपत्रमा प्रकाशन,


वर्तमान संविधानको भाग ५ को धारा ५६ अनुसार स्थानीय तहअन्तर्गत गाउँपालिका,नगरपालिका र जिल्ला सभालाई समेत समावेश,


👉२०७४ भाद्र ५➖नेपालमा७७ जिल्ला कायम भएको घोषणा तर हाल ७७ औ जिल्लाको रुपमा नवलपुरलाई मानिएको छ।


👉२०७४ भाद्र २५➖पूर्वी रूकुम, रामेछाप, धादिङ र गोरखालाई हिमाली प्रदेशमा स्तरोन्नति गर्ने सरकारको निर्णय,


👉२०७४ असोज २५➖५७ वटा स्थानीय तहलाई पिछडिएको क्षेत्रमा लगिएको जसमा ४९ गाउँपालिका र ८ वटा नगरपालिका रहेका छन । सवै भन्दा बढी बझाङमा ६ वटा पिछडिएका स्थानीय तह रहेका छन !


👉२०७४ असोज २९➖स्थानयि सरकार सञ्चालन ऐन २०७४ राष्ट्रपतिद्धारा प्रमाणिकरण,


👉२०७५ फाल्गुण १९ ➖नेपाल

 सरकारको राजपत्रमा सूचना प्रकाशन गरी म्याग्दी जिल्लालाई हिमाली प्रदेशमा रुपान्तरण, ।

Comments

Popular posts from this blog

अन्तर्राष्ट्रिय संघ संस्था सम्बन्धी महत्त्वपूर्ण प्रश्नहरु ।

सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धि मुद्दाको फैसला आउदो मङ्गलबार सुनाउदै ।